आजको मिति
कैलाली
२०८० साउन ४, ०७:३३
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
२०८० साउन ३, ०८:३९
धनगढी– धनगढीको सबैभन्दा वढी भिडभाड र मानिसहरूको आवतजावत हुने ट्राफिक चौराहा देखि बिशालनगर जोडने सडक हिलामय भएर आवत जावत गर्न समस्या हुँदा पनि सामान्य मर्मत समेत गरिएको छैन ।
२०८० साउन ३, ०७:५०
धनगढी–सुदुरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुँदै गएको छ। व्यवसायीहरूले हिजो नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ पाएपछि आपूर्ति सहज भएको हो। धनगढीसहित प्रदेशका पेट्रोल पम्पहरूमा सोमवारदेखि पेट्रोलियम पदार्थको अभाव थियो।
२०८० साउन ३, ०७:३९
धनगढी– सामान्यदेखि पूर्ण बदली भई हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।
२०८० साउन २, ०८:१८
धनगढी– आज साउन २ गते अर्थात् नेपालको पश्चिम तराईमा सदिऔँदेखि दास प्रथाका रुपमा जरा गाडेर बसेको कमैया प्रथा अन्त्य भएको दिन ।
२०८० साउन २, ०७:१९
धनगढी–धनगढी उपमहानगरपालिकामा कार्यरत ३५ जना स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
२०८० साउन २, ०६:४६
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।
२०८० साउन १, ०२:४२
धनगढी– सरकारले सार्वजनिक गाडीकाे भाडा घटाएकाे छ । पेट्राेलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीकाे भाडा घटाएकाे हाे ।
स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर… विस्तृतमा
२०८० साउन १, ०२:१२
धनगढी– जनप्रतिनिधिका कामले उसको चौतर्फी चर्चा हुने गर्छ । आफ्नो क्षेत्रमा उनीहरूले पुराएको योगदानकै कारण कसैको चर्चा सर्वत्र चुलिएको छ भने कति गुमनाम छन् । धनगढी उपमहानगरपालिकाका मेयरले एक वर्ष अवधिमै जनताको प्रशंसा यसरी जित्दै गएका छन् कि जसको थोरै काममा पनि जनता खुसी छन् ।
२०८० साउन १, ०१:५३
धनगढी–सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल कैलालीको बेहडा बाबा मन्दिरमा आज देखि पुरुषोत्तम मास, श्रीमद्भागवत कथा एवम् शयङकालिन महाआरती सुरु भएको छ ।
२०८० साउन १, ०७:२१
धनगढी–आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। औँसी तिथि र सोमबार एकै दिन परेको दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्।
२०८० साउन १, ०७:०२
धनगढी–आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ ।
२०८० असार ३१, ०८:०७
धनगढी-नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
२०८० असार ३१, ०७:४४
धनगढी– हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० असार ३१, ०७:४२
धनगढी– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत बजेट शनिबार अबेर राति पारित गरिएको छ ।