कैलाली

2021/07/16, 8:16
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज र भोली भीषण वर्षाको सम्भावना रहेको छ।
2021/06/22, 7:04
धनगढी–कैलालीमा आजबाट निषेधाज्ञा खुकुलो पारिएको छ ।  कैलालीमा आजबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।
2021/06/21, 2:31
काठमाडौँँ–  नेपालमा फैलिएको कोरोना संक्रमणको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको छ।
2021/06/21, 12:31
धनगढी– सुनको भाउ आज बढेको छ ।
2021/06/19, 7:59
काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा निःशुल्क खाद्यान्न, इन्टरनेट र घर जान छुटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
2021/06/19, 7:27
एजेन्सी– आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ’ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। 
2021/06/19, 7:06
धनगढी –कैलालीको अत्तरियादेखि धनगढीको त्रिनगर भन्सारसम्मको साढे १४ किमि सडक निर्माणको म्याद तेस्रो पटक थप्नुपर्ने भएको छ ।
2021/06/18, 7:06
काठमाडौँ–  नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ ।
2021/06/18, 6:56
काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ ।
2021/06/18, 6:44
सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
2021/06/17, 6:48
धनगढी– कैलालीमा १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ गरेका छन्।
2021/06/17, 6:44
धनगढी– कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ।
2021/06/16, 9:10
धनगढी–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले एक जना बिमितका परिवार लाई १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी गरेको छ ।
2021/06/15, 7:52
धनगढी– नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद डा. आरजु राणा देउवाले कैलालीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सनट्रेटर तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । 
2021/06/15, 6:48
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।