कैलाली

२०८० असार २६, ०२:१८
राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् ।
२०८० असार २४, ०९:०२
धनगढी– कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कल्याण सिंह बोहरा निर्वाचित भएका छन् ।
२०८० असार २४, ०७:३४
धनगढी– हाल सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।
२०८० असार २३, ०६:०५
धनगढी-सत्ता पक्षबाटै चर्को विरोध भएपछि बजेट प्रस्तुत भएको तीन साता बितिसक्दा पनि बजेटका विषयमा सुदूरपश्चिम प्रदेशसभामा छलफलसमेत सुरु हुन सकेको छैन ।
२०८० असार २२, १२:२३
धनगढी– कैलालीमा ठूलो मात्रामा विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
२०८० असार २१, १२:३४
धनगढी –कैलालीमा लागू औषध कारोबारीको जालो भयावह रूपमा फैलिँदै गएको छ । अधिकांश युवा यसको लतमा फसेका छन् । सीमावर्ती भारत वाट यसको आयात हुने गरे पनि नियन्त्रणमा प्रहरी सफल हुन सकेको छैन ।
२०८० असार २०, ०९:२१
धनगढी  – देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
२०८० असार १९, ०५:५५
धनग्ढी-सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। 
२०८० असार १८, ०७:४२
प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली प्रहारले घाइते भएका कैलाली जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीले आफ्नो माग सुनुवाइ नभएपछि १७ औं दिन पनि अस्पताल बेडमै अनशन जारी राखेका छन् । 
२०८० असार १८, ०७:२९
धनगढी - आषाढ शुक्ल पूर्णिमा अर्थात्  ज्ञान दिने गुरुको सम्मान गर्ने दिन। १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि  सोमबार मनाइँदैछ।
२०८० असार १८, ०७:०३
धनगढी - देशभर आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले आज पनि देशभर वर्षा हुनेछ ।
२०८० असार १७, ०६:५४
धनगढी आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
२०८० असार १७, ०६:३५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम लागेसँगै तराईमा सर्पदंशबाट बच्न सुझाव दिएको छ।
२०८० असार १६, ११:१३
धनगढी - घरको छतबाट लडेर आज बिहान धनगढीमा एक महिलाको मृत्यु भएको छ।
२०८० असार १६, ०६:५५

धनगढी-क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना शुक्रबार धनगढीमा भएको अवार्डमा दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै पुरुषतर्फको अवार्ड जिते… विस्तृतमा