आजको मिति
कैलाली
2021/05/31, 7:32
आज देशका धेरैजसो ठाउँमा बादल लागेर एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
2021/05/30, 8:24
धनगढी–कोरोना संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा आइतबार थप ८ जनाको मृत्यु भएको छ।
2021/05/29, 7:43
काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ।
2021/05/29, 4:32
धनगढी–पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।
2021/05/29, 6:30
धनगढी– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।
2021/05/29, 6:14
धनगढी–पार्टी निर्णय विपरित जाने नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसहित तीन जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ।
2021/05/28, 6:47
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् पुनर्गठन भएको छ । महामारीका बेला ४ मन्त्री र ४ राज्यमन्त्री थपेर जम्बो मन्त्रीमण्डल बनाइएको हो ।
2021/05/28, 4:47
धनगढी– सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
2021/05/28, 4:43
धनगढी – गएको २४ घण्टामा नेपालमा झन्डै १० हजार जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।
2021/05/27, 9:31
धनगढी–सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ ।
2021/05/27, 7:41
धनगढी–कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ।
2021/05/27, 7:23
धनगढी–आज (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2021/05/26, 5:31
काठमाण्डाै – नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ ।
2021/05/26, 5:20
माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन र आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र सरकारबाट फिर्ता हुन निर्देशन दिने एमाले स्थायी कमिटीको निर्णय प्रदेश सांसद र मन्त्रीले अस्वीकार गरेका छन् ।
2021/05/26, 7:23
धनगढी–आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।