शीक्षा

२०७७ पुष १५, ०७:४९
माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ ।
२०७७ पुष ११, १०:५९
कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् ।
२०७७ पुष , ०६:४१
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आज देखि बन्द भएका छन् ।
२०७७ पुष , ०५:५८
कञ्चनपुर — भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् ।
२०७७ मंसिर ३०, १०:०८
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्नेबारे विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्याेल सिर्जना भएको छ । 
२०७७ मंसिर , ०७:४५
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् ।
२०७७ मंसिर , ०६:३१
कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।
२०७७ मंसिर , ०८:५४
डोटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गएको आठ महिनादेखि बन्द रहेका डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेका छन् ।
२०७७ मंसिर , १०:०३
कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ ।
२०७७ मंसिर , ०७:३८
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो ।
२०७७ कार्तिक २७, ०५:५९
त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण प्रभावित परीक्षा मंसिर २८ गतेबाट सञ्चालन गर्ने भएको छ । विद्यार्थीले घर पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् ।
२०७७ कार्तिक २१, ०५:३९
धनगढी–शैक्षिक गुणस्तर सुधारका लागि धनगढीका सामुदायिक र संस्थागत विद्यालय बिच शुक्रवार अन्तरक्रिया सम्पन्न भएको छ ।
२०७७ कार्तिक २१, ०९:५८
मंसिर ९ गतेदेखि देशभरका ४ हजार १ सय ५ परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ ।
२०७७ कार्तिक २०, ०६:२१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्।
२०७७ कार्तिक १६, ०७:१५
डोटी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउद (के.बी) ले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।