समाचार

२०७७ माघ , ०८:३०
धनगढी –कोरोना संक्रमण दर पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले चार जिल्लामा एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ ।
२०७७ माघ , ०७:३०
डडेल्धुरा– डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
२०७७ माघ , ०७:५४
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा धनगढीदेखि बेलौरी जान लागेको  जिपले ठक्कर दिँदा  एक बालिकाको मृत्यु भएको छ।
२०७७ माघ , ०६:५१
कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका स्थानीयलाई दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ।
२०७७ माघ , ०८:१८
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। 
२०७७ माघ , ११:१९
धनगढी–धनगढीमा मोटरसाइकल दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
२०७७ माघ , ०९:०५
धनगढी– हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनहेरामा कलभर्ट निर्माणका लागी खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
२०७७ माघ , ०८:३८
धनगढी–माघी पर्वका अवसरमा स्नान गर्ने हरुको विभिन्न नदी तथा जलाशयमा बिहानै देखि घुइँचो लागेको छ ।
२०७७ माघ , ०८:२६
धनगढी–सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले  प्रदेशवासीमा माघी पर्वको शुभकामना व्यक्त गरेका छन् ।
२०७७ पुष २८, ०६:५६
धनगढी –अछाममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ।
२०७७ पुष २८, ०६:३९
धनगढी – धनगढी उपमहानगरपालिका महिला विकास शाखाद्वारा आयोजित सातदिने ग्याँस चुलो तथा प्रेसर कुकर मर्मत सम्बन्धी तालिम आज सम्पन्न भएको छ।
२०७७ पुष २७, ०७:२०
धनगढी–धनगढीमा थप एक कोरोना भाइरसका सङ्क्रमितको मृत्यु भएको छ ।
२०७७ पुष २७, ०७:५०
धनगढी–नेपालकै प्रसिद्ध तीर्थ स्थल कैलालीको गोदावरी धाममा यस वर्षको माघीमा  'बाह्र राशि दर्शन मकर मेला' नहुने भएको छ ।
२०७७ पुष २६, ११:२२
डडेल्धुरा–डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–११ सल्लाघारीमा ट्रक दुर्घटना भएको हो।
२०७७ पुष २५, ०८:०९
धनगढी–धनगढीमा शनिवार बृहत् रक्तदान कार्यक्रम  गरिएको छ ।