आजको मिति
समाचार
2021/09/07, 7:41
धनगढी– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।
2021/08/05, 7:51
बैतडी — बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।
2021/08/02, 7:48
धनगढी–कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता भएका छन् ।
2021/07/30, 5:09
धनगढी– कैलालीको कर्णाली नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् ।
2021/07/30, 12:44
दार्चुला — व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् ।
2021/07/29, 7:31
कञ्चनपुर–अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले दोधरा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धी कागजपत्र बुधबार नियन्त्रणमा लिएको छ।
2021/07/27, 7:56
धनगढी– बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।
2021/07/24, 7:55
धनगढी– सुदुरपश्चिमका चर्चित लोक तथा डेउडा गायक डिल्लीराज फुलाराको निधन भएको छ।
2021/07/24, 7:13
धनगढी– आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।
2021/07/23, 6:30
कञ्चनपुर — कोरोना संक्रमण न्यूनिकरणका लागि जारी गरिएका निषेधाज्ञा १० दिन थपिएको छ ।
2021/07/23, 6:28
दार्चुला — अपिहिमाल गाउँपालिका–५ मा भीरबाट ढुंगा खसेर एकजना ओभरसियरको मृत्यु भएको छ ।
2021/07/22, 8:45
कञ्चनपुर–कञ्चनपुरमा झन्डै ८ लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले सब डिभिजन वन कार्यालयहरु मार्फत आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय लाई ८ लाख बिरुवा निःशुल्क वितरण गरेको हो ।
2021/07/22, 8:22
धनगढी–सुदूरपश्चिमको धनगढी लगायतका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । वर्षाका कारण धनगढीका अधिकांश वडा डुबानमा परेका छन् । धनगढीको वडा नं ३ बिशालनगर र वडा नं. २ का अधिकांश घर डुबानमा छन् । कतिपय घर भित्र पानी पसे पछि विस्थापित छन् ।
2021/07/17, 8:11
कञ्चनपुर– मोटरसाइकल चोरी गरी ल्याएका तीन जना कृष्णपुर नगरपालिका २ बाणिबाट बिहीबार खुकुरीसहित पक्राउ परेका छन्।
2021/07/16, 8:16
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज र भोली भीषण वर्षाको सम्भावना रहेको छ।