आजको मिति
कैलाली
२०७७ फाल्गुन १६, ०७:२९
धनगढी–कैलालीको फल्टुडेमा ग्रेडर मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
२०७७ फाल्गुन १५, ०९:०९
धनगढी– धनगढीमा शनिवारदेखि सुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ । धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटामा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले… विस्तृतमा
२०७७ फाल्गुन १५, ०८:१८
धनगढी–कैलालीमा युवकको हत्या गरेको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइएको छ।
२०७७ फाल्गुन १५, ०७:११
रबिन्द्र अधिकारी युवा पुस्ताको निकै लोकप्रिय नेता,सानैदेखी राजनीतिमा लागेका स्वर्गीय रबिन्द्र दाइ एक कुशल ब्यबस्थापक थिए भन्ने कुरा उँहाले निर्वाह गरेका जिम्मेवारी बाट प्रस्ट हुन्छ ।
२०७७ फाल्गुन १५, ०८:२३
धनगढी–कैलालीको गेटामा एक जना युवक आज बिहान मृत अवस्थामा फेला परेका छन्।
२०७७ फाल्गुन १५, ०७:३२
धनगढी–पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ।
२०७७ फाल्गुन १५, ०७:०५
बाबु ठुलो भएर के बन्ने ? हरेकले बाल्यकालमा सामना गर्नुपर्ने यो प्रश्नको जवाफ मेरा समकालिन बालसखाहरुसँगभने सधैं एउटै हुन्थ्यो; डाक्टर, ईन्जिनियर वा पाइलट। तर मसँग यो प्रश्नको जवाफ कहिल्यै भएन।
२०७७ फाल्गुन १४, ०७:२०
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेर देशमा राजनीतिक अस्थिरता पैदा गरिदिएको बताएका छन् ।
२०७७ फाल्गुन १२, ०४:४९
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
२०७७ फाल्गुन ११, ०६:१७
काठमाडौँ–सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ ।
२०७७ फाल्गुन १०, ०९:०२
धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ फाल्गुन ९, ०६:५२
सरकारले आइतबार कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याउने भएको छ ।
२०७७ फाल्गुन ९, ०६:४२
प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।
२०७७ फाल्गुन ७, १०:३५
धनगढी– कैलालीको वसन्ता संरक्षित क्षेत्रमा गत सातादेखि एक वयस्क बाघ देखिएको छ । पछिल्लो गणनाअनुसार शुक्लाफाँटामा १६ वयस्क बाघ छन् भने बर्दियामा ८७ बाघ छन् । राष्ट्रिय गणनामा कञ्चनपुरको लालझाडी संरक्षित क्षेत्रमा पनि एक बयस्क बाघ देखिएको थियो ।
२०७७ फाल्गुन ६, १०:१२
सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ।