आजको मिति
राष्ट्रिय
२०८१ असार २०, ०७:५०
धनगढी– धनगढी र आसपासका क्षेत्रमा आज विहानै देखि वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२०८१ असार १८, ०७:००
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२०८१ असार १७, ०६:२९
धनगढी –धनगढी उपमहानगरपालिका–८ मा साढे २८ करोडको लागतमा निर्मित धनगढी सभागृह अलपत्र परेको छ ।
२०८१ असार १७, ०६:२७
धनगढी– सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८१ असार १६, ०८:४५
धनगढी–'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने मूल नाराका साथ आज २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव देशभर मनाइँदै छ ।
२०८१ असार १५, ०७:२५
कञ्चनपुर– कञ्चनपुरको दक्षिणी सीमाक्षेत्रमा भइरहेका मानव र वन्यजन्तुबीचको द्वन्द्वले मानवीय क्षति हुन थालेको छ ।
२०८१ असार १५, ०६:५७
सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
२०८१ असार १४, ०६:४०
धनगढी–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।
२०८१ असार १४, ०६:३६
धनगढी । कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हुने वन्यजन्तु तथा वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न योजनावद्ध एवं थप प्रभावकारी रूपमा अघि बढ्नेमा दुई देशका वन सम्वद्ध अधिकारी र संरक्षणकर्मीले प्रतिबद्धता जनाएका छन् ।
२०८१ असार १३, ०७:२१
धनगढी–सरकार र आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गर्नुअघिनै सुदूरपश्चिम प्रदेश सरकारको रातो किताबको ई–कपी पिडीएफ फाइल बाहिरिएको छ ।
२०८१ असार १०, ०७:२५
धनगढी– आज अन्तर्राष्ट्रिय योग दिवस । स्वयं र समाजका लागि योग भन्ने नाराका साथ विश्वभर यस वर्षको योग दिवस मनाइँदै छ ।
२०८० कार्तिक १, ०८:११
धनगढी– कैलालीको गेटामा आज देखी एक सय शय्या क्षमताको अस्पताल सञ्चालन हुने भएको छ।
२०८० कार्तिक १, ०७:५५
धनगढी– आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
२०८० कार्तिक १, ०७:४९
धनगढी– नवरात्रको चौथो दिन आज कुष्माण्डादेवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
२०८० असोज २८, ०८:३९
धनगढी–गत शनिवार इजरायलमा हमास विद्रोही समूहले गरेको साङ्घातिक आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारै जना विद्यार्थीहरूलाई नगरप्रमुख हेमराज ओझाले घरसम्म पु-याएका छन् ।