आजको मिति
राष्ट्रिय
२०८१ साउन २९, ०७:४९
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २७, ०७:०६
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८१ साउन २६, ०८:०१
धनगढी– न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा.रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको छ ।
२०८१ साउन २६, ०७:१७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २५, ०७:१७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २५, ०७:१५
धनगढी– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ।
२०८१ साउन २४, ०६:५८
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
२०८१ साउन २३, ०४:४९
काठमाडौं –आज नुवाकोटमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ ।
२०८१ साउन २३, ०३:४७
नुवाकोट– काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको एउटा हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
२०८१ साउन २३, ०३:०९
काठमाडौँ — नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
२०८१ साउन २३, ०७:४६
धनगढी–मनसुन सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षा भएको छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा बढी वर्षा भएको छ ।
२०८१ साउन २२, ०७:१३
धनगढी– आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
२०८१ साउन २१, ०८:५२
धनगढी– एक पटक कल्पना मात्रै गर्नुस् त, यदि तपाईँ हाम्रो घरपरिवारका सदस्य केही दिन सम्पर्कविहीन हुँदा कति छटपटी हुन्छ । तर कञ्चनपुरका विपिन जोशी त १० महिनादेखि सम्पर्कविहीन हुनुहुन्छ । उहाँको परिवारजनलाई कति धेरै छटपटी भएको होला ? सोच्दा मात्रै पनि मन भक्कानिएर आउँछ ।
२०८१ साउन १८, ०७:२४
कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका-२ मा घाँस काटिरहेकी महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिन सकिएको छैन ।
२०८१ साउन १८, ०७:१७
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।