राष्ट्रिय

२०७७ भदौ ३०, ०८:१६
धनगढी–सरकारले मापदण्ड र सर्तसहित लामो दुरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
२०७७ भदौ ३०, ०७:५९
धनगढी–सरकारले आन्तरिक हवाई उडान र लामो दूरीका गाडी असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको छ।
२०७७ भदौ २९, ०४:४७
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९… विस्तृतमा
२०७७ भदौ २९, ०४:३५
धनगढी–चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी जुम्लामा अनशन बसेका छन् । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनको १९ औं सत्याग्रह जुम्लामा सुरु भएको हो ।
२०७७ भदौ २७, ०८:५०

धनगढी,२७ भदौ–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का,… विस्तृतमा

२०७७ भदौ २६, १२:०८
अहिले उनीहरु होम आइसोलेशनमा बसेका छन्।  
२०७७ भदौ २५, ०५:१४
उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
२०७७ भदौ १९, ११:०५

धादिङ - समय : शुक्रबार बिहान करिब सवा १ बजे ।  स्थान : धादिङ जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालयको मूलगेटमा ड्युटीमा खटिएका एक जना प्रहरीलाई एक जना युवा आएर  ‘म त मान्छे काटेर आएको’ भनेर सुनाए ।

२०७७ भदौ १९, १०:३५

भक्तपुर - भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्दलाई क्वारेन्टाइन बनाउँदा कार्यालयको काम प्रभावित भएको छ । ‘एउटा भवनलाई क्वारेन्टाइन बनाइएको छ,’ केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भने, ‘घरबाटै काम गर्दै छौँ । कतिपय काम कार्यालयबाटै गर्नुपर्ने हुन्छ । घरबाट गर्दा केही… विस्तृतमा

२०७७ भदौ १८, ०४:२०
धनगढी,१८भदौ- चिकित्सा शिक्षामा सुधारसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु हुनु पर्ने माग राख्दै आएका डा.गोविन्द केसीले बिहीबारदेखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छन् ।