आजको मिति
राष्ट्रिय
२०८० असार २९, ०५:००
धनगढी– दार्चुला र बझाङका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया-स्याउले-अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।
२०८० असार २९, ०७:१८
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२०८० असार २८, ०७:३६
धनगढी– हाल कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अन्य भू-भागमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
२०८० असार २७, ०९:३५
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।
२०८० असार २७, ०८:१९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा धेरै भएका स्वास्थ्यका कर्मचारीलाई स्थानीय तहमा साउन १ देखि काज फिर्ता हुन निर्देशन दिइसकेको छ।
२०८० असार २६, ०२:०८
विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ ।
२०८० असार २६, ०२:०२
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ ।
२०८० असार २६, १२:१३
सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।
२०८० असार २६, ११:५९
दार्चुला – भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजना बाँध खोल्दा महाकाली तटीय क्षेत्रमा कटान सुरु गरेको छ ।
२०८० असार २६, ०७:२२
धनगढी– हाल देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । पश्चिममा भने सरदर स्थानभन्दा दक्षिणतर्फ छ ।
२०८० असार २६, ०७:१९
दार्चुला– भारतले धौलीगङ्गा जलविद्युत् परियाेजनाकाे बाँधका ढोका खोलेको छ । अघि बिहान ५ बजे भारतले बाँध खोलेको हो ।
२०८० असार २५, ०९:४५
धनगढी–चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।
२०८० असार २५, ०७:२५
दार्चुला - भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका खोल्न लागिएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।