आजको मिति
राष्ट्रिय
२०८० असार २५, ०६:५८
धनगढी- आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
२०८० असार २४, ०८:२३
विश्वमै थोरै सङ्ख्यामा रहेका सङ्कटापन्न कृष्णसारको वासस्थान क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाट हो यो ।
२०८० असार २४, ०७:४३
डोटी– डोटीमा विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना बिरामी भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमला अनुसार विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको छ… विस्तृतमा
२०८० असार २४, ०७:३६
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो ।
२०८० असार २४, ०७:३४
धनगढी– हाल सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।
२०८० असार २२, ०७:२०
धनगढी– नेपालमा डेङ्गीको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गीका बिरामी बढ्न थालेका हुन् ।
२०८० असार २२, ०७:१०
धनगढी– सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
२०८० असार २१, १२:१६
नागरिकता विवादमा मुछिएकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०८० असार २१, ०७:२८
धनगढी– आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने भएको छ ।
२०८० असार २१, ०७:२०
धनगढी– हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वायुको प्रभावले आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
२०८० असार २०, ०९:३१
सरकारले बालिकालाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी गरेको छ ।
२०८० असार २०, ०९:२१
धनगढी – देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
२०८० असार १८, ०७:४२
प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली प्रहारले घाइते भएका कैलाली जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीले आफ्नो माग सुनुवाइ नभएपछि १७ औं दिन पनि अस्पताल बेडमै अनशन जारी राखेका छन् ।
२०८० असार १८, ०७:२९
धनगढी - आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन। १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि सोमबार मनाइँदैछ।