कैलाली

२०७७ पुष , ०५:४७
धनगढी– धनगढीमा गरिएको परीक्षणमा आज थप ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ पुष , ०५:३६
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब दिन नेताहरूको फोन आउने गरेको बताउनुभएको छ । 
२०७७ पुष , ०८:०३
धनगढी–चिसो बढे सँगै सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमण वढन थालेको छ । बुधवार थप १ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
२०७७ पुष , ०७:३७
धनगढी–सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज गणेश ढकाल (असल) लाई प्रहरीले कैलालीको लम्की चुहा बाट पक्राउ गरेको छ। 
२०७७ पुष , ०४:१५
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर ३०, ०६:३२
धनगढी– सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
२०७७ मंसिर ३०, ०८:२१
धनगढी–सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ३०, ०८:०६
धनगढी–धनगढी सहित यस आसपासका क्षेत्रमा आज बिहानै बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु सँगै बढेको सित लहरका कारण चिसो बढेको छ । 
२०७७ मंसिर २९, ०९:०५
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ मंसिर २९, ०८:४०
धनगढी–धनगढीमा दिन दहाडै मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
२०७७ मंसिर २९, ०४:१०
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर २९, ०३:४४
धनगढी–कांग्रेस नेता गगन थापाले नेकपा पार्टी नै नभएको बताएका छन् । सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा आज धनगढीमा आयोजित खबरदारी सभामा पूर्वमन्त्रीसमेत रहेका थापाले लोभीपापीहरुको मञ्‍च भएको बताएका हुन् ।
२०७७ मंसिर २९, ०९:३८
धनगढी– रकम लिएर भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने धनगढीका एक युवक लाई प्रहरीले  पक्राउ गरेको छ । 
२०७७ मंसिर २९, ०९:२५
धनगढी– प्रेम सम्बन्ध पछि भागेर भारत तर्फ जाँदै गरेका युवा–युवती लाई धनगढीको त्रिनगर–गौरीफन्टा सीमा नाका बाट प्रहरीले उद्धार गरेको छ । 
२०७७ मंसिर २९, ०८:४०
धनगढी–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने भएको छ । धनगढीमा बिहान ११ बजेबाट प्रदर्शन सुरु हुने छ । धनगढीमा हुने सभा लाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गगन थापाले सम्बोधन गर्नेछन् ।