आजको मिति
कैलाली
२०७७ पुष १७, ०५:०४
धनगढी–पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ पुष १७, ०८:४५
धनगढी–आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ ।
२०७७ पुष १६, ०७:४८
धनगढी–कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वन भित्र पर्ने चिसापानी खोलामा शव फेला परेको छ ।
२०७७ पुष १६, ०७:००
पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ पुष १५, ०६:२४
काठमाडौँ –नेकपाका स्थायी समिति सदस्य (केपी ओली पक्ष) एवं उद्योग मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहालले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउने गरेको आरोप लगाएका छन् ।
२०७७ पुष १५, ०८:०८
धनगढी–सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ।
२०७७ पुष १५, ०७:५४
धनगढी–सुदूरपश्चिमका जिल्लामा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ ।
२०७७ पुष १५, ०७:४९
माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ ।
२०७७ पुष १५, ०७:३६
धनगढी–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०७७ पुष १४, ०६:५४
धनगढी– नेकपा (दहाल–नेपाल) पक्षधर नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘म नै राज्य हुँ’ भन्ने भ्रम पलाएको बताएका छन् ।
२०७७ पुष १४, ११:५१
धनगढी–सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ।
२०७७ पुष १४, १०:५५
धनगढी–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने नेकपाको तयारी छ ।
२०७७ पुष १४, ०७:४५
धनगढी–धनगढीका एक जना व्यापारीको कन्चटमा पेस्तोल ताकेर लुटेराले नगद र रिचार्ज कार्ड लुटेर फरार भएका छन् ।
२०७७ पुष १३, ०७:३४
धनगढी–प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ ।
२०७७ पुष १३, ०६:४३
धनगढी–लागु औषध चरेससहित कैलालीको अत्तरियाबाट २ जना पक्राउ परेका छन् ।