आजको मिति
कैलाली
२०७७ माघ १, ०८:२६
धनगढी–सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासीमा माघी पर्वको शुभकामना व्यक्त गरेका छन् ।
२०७७ माघ १, ०८:०८
धनगढी–आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
२०७७ पुष २९, ०९:३८
धनगढी–सत्तारुढ नेकपा दुई कित्तामा विभाजन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा बहुमतमा रहेको दाहाल –नेपाल खेमामा मन्त्रीका लागि हानथाप भइरहेको छ ।
२०७७ पुष २९, ०८:५९
धनगढी– पश्चिम तराइका थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरू भएको छ।
२०७७ पुष २९, ०८:४२
धनगढी–तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
२०७७ पुष २८, ०६:३९
धनगढी – धनगढी उपमहानगरपालिका महिला विकास शाखाद्वारा आयोजित सातदिने ग्याँस चुलो तथा प्रेसर कुकर मर्मत सम्बन्धी तालिम आज सम्पन्न भएको छ।
२०७७ पुष २७, ०७:२०
धनगढी–धनगढीमा थप एक कोरोना भाइरसका सङ्क्रमितको मृत्यु भएको छ ।
२०७७ पुष २७, ०७:५०
धनगढी–नेपालकै प्रसिद्ध तीर्थ स्थल कैलालीको गोदावरी धाममा यस वर्षको माघीमा 'बाह्र राशि दर्शन मकर मेला' नहुने भएको छ ।
२०७७ पुष २७, ०७:२१
नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतले ढिलो फैसला गर्दा वर्तमान अवस्था सिर्जना भएको बताएका छन्।
२०७७ पुष २६, ०७:३१
धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा बयलगाडा प्रर्दशन गरिएको छ ।
२०७७ पुष २५, ०८:०९
धनगढी–धनगढीमा शनिवार बृहत् रक्तदान कार्यक्रम गरिएको छ ।
२०७७ पुष २५, ०५:२५
धनगढी–कांग्रेस सभापति शेरबहादुर देउवाले धनगढीमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् ।
२०७७ पुष २४, ०७:२१
धनगढी–प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलको कडा आलोचना गरेका छन्।
२०७७ पुष २४, ०६:५८
धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहलाई भगौडाकाे संज्ञा दिएका छन् ।
२०७७ पुष २४, ०८:१०
धनगढी–नेकपा ओली समूहले आज धनगढीमा शक्ति प्रदर्शन र सभा गर्दै छ । सभा लाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आज धनगढी आउँदै छन्।