आजको मिति
राष्ट्रिय
२०८२ असार ३०, ०५:३८
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बिचौलियासँग घुस बुझाउन जाने महिला नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ भएको खुलेको छ ।
२०८२ असार ३०, ११:१६
धनगढी– छाउगोठमा बसेकै अवस्थामा कञ्चनपुरको कृष्णपुरमा एक महिलाको ज्यान गएपछि छाउपडी कुप्रथाविरुद्ध आवाज उठ्न थालेको छ ।
२०८२ असार ३०, १०:५२
धनगढी– आउँदो साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य विद्युतीय प्राणालीमार्फत हुने भएको छ ।
२०८२ असार २९, ०४:२७
कञ्चनपुर — कृष्णपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र अझै अस्तित्वमा रहेका छाउपडी गोठहरू १५ दिनभित्र अनिवार्य रूपमा भत्काउन सबै वडाका वडाध्यक्षहरूलाई निर्देशन दिएको छ।
२०८२ असार २९, ०१:१०
यसमा राम्रो मुनाफा देखेपछि वन कार्याल सगंकै मिलेमतोमा कतिपय वडा कार्यालयहरु र संघ संस्थाले पनि विरुवा वितरण गर्न थालेका छन् । झट्ट हेर्दा ठुलो समाजसेवा गरे जस्तो गरेर तिनले विरुवा वाडे जस्तो गरेपनि यसमा करोडौं कमीसनको खेल चलेको छ । अब प्रश्न उठ्न थालेको छ – यो कार्यक्रम साँच्चिकै हरियाली… विस्तृतमा
२०८२ असार २९, ०८:२२
काठमाण्डौ – पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । हिजो बेलुकी ललितपुर कुपण्डोलमा रहेको घरमा छाती दुख्यो भनेपछि उहाँलाई तुरुन्तै थापाथलीको नर्भिक अस्पताल लगिएको थियो ।
२०८२ असार २९, ०८:१४
धनगढी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन् ।
२०८२ असार २९, ०८:११
सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अरु प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
२०८२ असार २८, ०८:४०
दार्चुला– महाकाली नदीकाे तल्लाे तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
२०८२ असार २८, ०८:३८
धनगढी– सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८२ असार २८, ०८:३४
जगत साउँद, धनगढी— धनगढी उपमहानगरपालिका–१३ मा अवस्थित कैलाली सामुदायिक वन परिसरमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
२०८२ असार २७, ११:०५
धनगढी– नेपाली सेनाले बाजुरास्थित बडीमालिका मन्दिर पुनर्निर्माण गरेको छ ।
२०८२ असार २७, ०८:५८
धनगढी– देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८२ असार २६, ११:४९
धनगढी–नेपाल–भारत सीमाबाट खुलेआम रुपमा आन्तरीक राजस्व बिभागको नक्कली स्टिकर टाँसिएका ‘खुकुरी’ ब्रान्डका चुरोट नेपाल भित्र्याइएको पाइएको छ।
२०८२ असार २६, ०९:१४
आज आषाढ शुक्ल पूर्णिमाका दिन। आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ ।