आजको मिति
समाचार
२०८० असार १०, ०६:४६
धनगढी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ ।
२०८० असार ८, ०९:३२
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी मंगलबार भएको दुर्घटना छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
२०८० असार ८, ०९:१६
दार्चुला –गएरातिको वर्षाका कारण सडकमाथिको ढुंगामाटो खसेपछि महाकाली राजमार्गको दार्चुला-गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ ।
२०८० असार ७, ०९:४५
धनगढी– हाल देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० असार ६, ०७:११
धनगढी–सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा आज सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मन्त्री सिंहको पार्थिव शरीर लाइ अहिले बिहान ९ बजे धनगढी रङ्गशालामा राखेर श्रद्धाञ्जली गरिने छ ।
२०८० असार ५, ०३:११
धनगढी–सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ ।
२०८० जेठ २९, ०७:४७
डाेटी – डोटीमा सेती नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।
२०८० जेठ २५, ०७:४६
बझाङ– सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो। ३८ वर्षको उमेरमा गएराति उनको निधन भएको हो।
२०७८ कार्तिक २४, ०७:४२
धनगढी– सुदूरपश्चिम प्रदेशमा दशैँतिहारको एक महिनाको अवधिमा ८१ सवारी दुर्घटना भएका छन्। गत असोज २१ गते घटस्थापनादेखि कात्तिक २१ गतेसम्म प्रदेशभर उक्त संख्यामा सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
२०७८ कार्तिक २३, ०७:५१
धनगढी– लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन्।
२०७८ भदौ २४, ०७:२३
धनगढी– आज भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्व तिज।
२०७८ भदौ २२, ०७:४१
धनगढी– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।
२०७८ साउन २१, ०७:५१
बैतडी — बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।
२०७८ साउन १८, ०७:४८
धनगढी–कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता भएका छन् ।