समाचार

२०७८ जेठ १३, ०९:३१
धनगढी–सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ ।
२०७८ जेठ १३, ०७:४१
धनगढी–कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ।
२०७८ जेठ १३, ०७:२३
धनगढी–आज (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। ​
२०७८ जेठ ११, ०८:२७
बैतडी–मलामी गएका बैतडीका एक किशोरको मंगलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ।
२०७८ जेठ ११, ०५:०४
धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । 
२०७८ जेठ १०, ०८:१३
धनगढी–कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा सोमबार १६ जनाको मृत्यु भएको छ।
२०७८ जेठ १०, ०७:०४
धनगढी–सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलालीसहित प्रदेशका ४ जिल्लाका १० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२०७८ जेठ , ०४:५०
धनगढी –कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।
२०७८ वैशाख , ०४:२४
धनगढी– सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई बोलाउँदा नआएको दाबी गरेका छन् ।
२०७७ चैत्र ३०, १०:२७
धनगढी–कैलालीमा एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ चैत्र ३०, ०७:३३
धनगढी — डोटीको बोग्टान दानाचौर गाउँका १४ युवाको समूह शनिबार बिहान गौरीफन्टा भन्सारको ‘हेल्थ डेस्क’ मा स्वास्थ्य जाँचको पर्खाइमा थिए । उनीहरू भारतको महाराष्ट्र, पुनालगायत सहरबाट फर्केका थिए ।
२०७७ चैत्र २९, ०६:५९
धनगढी–कैलालीको कर्णाली चिसापानी पुलबाट  एक युवक बेपत्ता भएका छन्। 
२०७७ चैत्र १८, ०६:०२
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घाइते अवस्थामा भेटिएको पाटेबाघ मरेको छ ।
२०७७ चैत्र १४, ०६:४३
कञ्चनपुर–कृष्णपुर नगगरपालिका–२ र ५ को सीमानामा पर्ने मछेली नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गर्ने एक जनालाई प्रहरीले ट्रयाक्टरसहित पक्राउ गरेको छ।
२०७७ चैत्र १२, ०४:३६
बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी प्रकरणमा अभियुक्तको डीएनए रिपोर्ट आएको छ ।