समाचार

२०७७ फाल्गुन २१, ०५:१५
धनगढी– धनगढी उप–महानगरपालिकाको छैठौं नगरसभा शुक्रवार धनगढीमा सम्पन्न भएको छ ।
२०७७ फाल्गुन १९, ०७:४०
बैतडी - किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ । 
२०७७ फाल्गुन १९, ०८:०६
धनगढी–धनगढीका समाजसेवी,दानवीर व्यक्तित्व तथा साहित्यकार बद्रीनाथ भण्डारीको गए राती निधन भएको छ।
२०७७ फाल्गुन १७, ०८:०४
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका एक किशोरको डिएनए परीक्षणका लागि पठाइएको छ।
२०७७ फाल्गुन १६, ०७:२९
धनगढी–कैलालीको फल्टुडेमा ग्रेडर मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
२०७७ फाल्गुन १३, १०:०२
धनगढी–कञ्चनपुर सँग जोडिएको भारतको दुधवा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ ।
२०७७ फाल्गुन १२, ०७:५७
बैतडी–दोगडाकेदार गाउँपालिका-७, चडेपानीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
२०७७ फाल्गुन १०, ०९:१९
अछाम –अछामका एक वडाध्यक्षले अवैध रुपमा संचालन गरेको मेडिकल सिल भएको छ ।
२०७७ फाल्गुन १०, ०९:०२
धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ फाल्गुन , १०:३५
धनगढी– कैलालीको वसन्ता संरक्षित क्षेत्रमा गत सातादेखि एक वयस्क बाघ देखिएको छ । पछिल्लो गणनाअनुसार शुक्लाफाँटामा १६ वयस्क बाघ छन् भने बर्दियामा ८७ बाघ छन् । राष्ट्रिय गणनामा कञ्चनपुरको लालझाडी संरक्षित क्षेत्रमा पनि एक बयस्क बाघ देखिएको थियो ।
२०७७ फाल्गुन , ०८:४८
बैतडी –बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको सोमबार १२  दिन पुगेको छ ।
२०७७ फाल्गुन , ०८:२०
धनगढी–कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैयामा एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
२०७७ फाल्गुन , ११:२३
धनगढी– फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कैलालीको अध्यक्षमा पुनः वसन्तराज जोशी चयन भएका छन् ।
२०७७ माघ ३०, ०६:५६
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको नौ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।
२०७७ माघ ३०, ०६:५१
धनगढी–मन्त्रिपरिषद्को बैठकले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति दिने निर्णय गरेको छ ।