आजको मिति
समाचार
२०७७ माघ २५, ०७:३०
एजेन्सी–अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उहाँकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नाेर्गे शेर्पाबारे चलचित्र बनाउनुहुने भएको छ ।
२०७७ माघ २४, ०८:४७
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ।
२०७७ माघ २२, ०७:०६
बझाङ — बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ माघ २२, ०८:२७
धनगढी–प्रतिनिधि सभा विगठनको विरोधमा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हडतालका कारण सुदूरपश्चिमको जनजीवन बिहानै देखि प्रभावित भएको छ ।
२०७७ माघ २१, ०८:१२
दार्चुला — जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख शरदकुमार पोखरेलले महाकाली थुनिएको नभएर वर्षातमा थुनिएको नदीको पानी खोल्न भारतले सुरु गरेको बताएका छन् ।
२०७७ माघ १९, ०७:४६
धनगढी–सुदूरपश्चिम प्रदेशमा २ घण्टाभित्र २ पटक भूकम्पको धक्का महसुस गरिएको छ।
२०७७ माघ १८, ०७:०६
कञ्चनपुर – कार्यालय समयमा पोसाक नलगाउने कर्मचारीको पोसाक भत्ता रोक्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले विभागमा पत्राचार गर्ने तयारी गर्नुभएको छ ।
२०७७ माघ १८, ११:०४
धनगढी–कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ।
२०७७ माघ १५, ०८:०९
कञ्चनपुर–कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा एक जनाको मृत्यु भएको छ।
२०७७ माघ १५, ०८:०२
धनगढी–प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ।
२०७७ माघ १३, ०९:०२
कञ्चनपुर–ढक्का शिविरमा बस्दै आएका आरक्ष विस्थापित १३ परिवारको झुपडी हात्तीको बथानले भत्काइदिएको छ।
२०७७ माघ १२, ०५:४९
धनगढी–सुदूरपश्चिमको १० केन्द्रबाट माघ १४ देखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।
२०७७ माघ ११, ०७:१९
दार्चुला–महाकाली राजमार्गअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आज एक मिनी ट्रकमा आगजनी भएको छ।
२०७७ माघ ११, ०७:१४
बझाङ–बझाङमा जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ।
२०७७ माघ १०, ०८:२७
धनगढी–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण सुदूरपश्चिमको जनजीवन आज बिहानै देखि प्रभावित भएको छ ।