आजको मिति
समाचार
२०७७ मंसिर २९, ०९:२५
धनगढी– प्रेम सम्बन्ध पछि भागेर भारत तर्फ जाँदै गरेका युवा–युवती लाई धनगढीको त्रिनगर–गौरीफन्टा सीमा नाका बाट प्रहरीले उद्धार गरेको छ ।
२०७७ मंसिर २९, ०८:५५
कञ्चनपुर–कञ्चनपुरको बेलौरीबाट नेपाली नागरिककी श्रीमती भगाएर भारत लैजान लागेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ मंसिर २९, ०८:१५
कञ्चनपुर–कञ्चनपुरमा रहेको थारु सङ्ग्रहालय जङ्गली हात्तीको बथानले भत्काइदिएको छ ।
२०७७ मंसिर २८, ०८:१९
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर २८, ०८:०१
कञ्चनपुर– दोधारा-चाँदनी नगरपालिका-१० कञ्जभोजमा आइतवार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण थापाले बिओपीको उद्घाटन गरेका छन्।
२०७७ मंसिर २८, १०:३२
धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ ।
२०७७ मंसिर २८, ०७:४८
कञ्चनपुर–भीमदत्त नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाले अवकाश पाउँदा रित्तो हात घर फर्कनु पर्ने छैन।
२०७७ मंसिर २८, ०७:०५
धनगढी–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको छ।
२०७७ मंसिर २८, ०६:४६
बझाङ–बझाङको तलकोट गाउँपालिका स्थित चैनपुर–ताक्लाकोट सडकखण्डको किरकिट्या भन्ने स्थानमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
२०७७ मंसिर २७, ०६:४३
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा बोरिङको पट्टामा बेरिएर एक जनाको मृत्यु भएको छ।
२०७७ मंसिर २६, ०९:०६
धनगढी–कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट निर्वाचित नेकपाका सुदूरपश्चिम प्रदेशसभा सदस्य नेपालु चौधरी र उनका सहयोगी रामचन्द्र चौधरीले दिनेशखबरका संवाददाता नारायण अवस्थीलाई कुटपिट गर्ने धम्की दिएका छन् ।
२०७७ मंसिर २६, ०७:३३
बझाङ–बझाङको बित्थडचिर गाउँपालिकामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
२०७७ मंसिर २६, ०७:२६
धनगढी–धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थप १ जना कोरोना सङ्क्रमितको गए राती मृत्यु भएको छ।
२०७७ मंसिर २६, ०७:१३
कञ्चनपुर–कञ्चनपुरमा २ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
२०७७ मंसिर २५, ०८:०८
धनगढी–संविधान सभा सदस्य तथा दलित आन्दोलनका अगुवा हरि श्रीपाइली लाई बिहीबार सम्मान गरिएको छ ।