आजको मिति
समाचार
२०७७ चैत्र १०, ०५:३०
अछाम–भीरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी सात वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको छ।
२०७७ चैत्र १०, ०४:५३
धनगढी–बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् ।
२०७७ चैत्र ९, ०८:३०
डडेलधुरा – नेपाल भारत सीमा नदी महाकालीमा र्याफ्टिङ्ग सुरु गरिएको छ । डडेलधुराको परशुराम नगरपालिका–५ परशुराम धाम बाट कञ्चनपुरको खल्ला मछेट्टी सम्म जलयात्रा (र्याफ्टिङ्ग) गरिएको छ ।
२०७७ चैत्र ९, ०७:३२
धनगढी — कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस आइतबार राति घोडाघोडी नगरपालिका ५ डोकेबजारमा दुर्घटना भएको छ ।
२०७७ चैत्र ६, १०:२९
बैतडी–दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।
२०७७ चैत्र ५, ०६:२५
मान्छे खान पल्किएको पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।
२०७७ चैत्र २, ०७:३७
धनगढी — चालु आर्थिक वर्षको रातो किताबमै विनियोजित योजना अधुरै रहेका बेला सुदूरपश्चिमको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले हालै करिब ८५ वटा नयाँ योजना सिर्जना गरेर १६ करोडभन्दा बढी रकम बाँडेको पाइएको छ ।
२०७७ चैत्र १, १०:१८
कञ्चनपुर–कञ्चनपुरमा अज्ञात समूहबाट आफू अपहरणमा परेको र सामूहिक बलात्कारको सिकार भएको भन्दै किशोरीले प्रहरीलाई झुटो बयान दिएको पुष्टि भएको छ ।
२०७७ फाल्गुन २८, १०:२८
धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा कारको ठक्करबाट पैदल यात्री करिब १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
२०७७ फाल्गुन २७, ०७:११
बैतडी–बैतडीमा घरभित्रै निस्सासिएर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेहोस भएका छन्।
२०७७ फाल्गुन २२, ०७:५८
धनगढी– कैलालीको धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाले शनिवार एक कार्यक्रमका बिच आफूलाई खुला सरकार घोषणा गरेका छन् ।
२०७७ फाल्गुन २२, ०७:३७
दार्चुला — लेकम गाउँपालिका ६ स्थित उचाकोटमा शनिबार दिउँसो भएको जिप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ ।
२०७७ फाल्गुन २२, ०१:०५
धनगढी– नेपाल आयल निगम नजिक धनगढी चटकपुरमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।
२०७७ फाल्गुन २२, ०८:०३
धनगढी–कैलालीमा गए राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
२०७७ फाल्गुन २२, ०७:५५
कञ्चनपुर– पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।