कैलाली

२०८१ साउन , ०७:२३
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
२०८१ साउन , ०७:१७
धनगढी– केही हप्तायता देशभर लगातार पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्दै गएको छ ।
२०८१ साउन , ०६:३५
धनगढी – सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन पर्सि (मंगलबार) भोली आह्वान गरिएको छ ।
२०८१ साउन , ०८:५३
धनगढी–  २० गते सुदूरपश्चिममा एमालेका तीन मन्त्रीले राजीनामा दिएर सरकारको समर्थन फिर्ता लिएका थिए । अहिले सरकार अल्पमतमा छ । प्रदेशको बजेट पारित नहुँदा सरकार बेखर्ची भएको छ । तर, न नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने देखिन्छ नत अहिलेको सरकारले नै बहुमत पुर्‍याउने सम्भावना छ । यस्तो… विस्तृतमा
२०८१ साउन , ०७:१५
धनगढी–  असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
२०८१ साउन , ०७:१०
धनगढी–  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
२०८१ साउन , ०६:४८
धनगढी– सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०८१ साउन , ०८:४३
धनगढी — बजेट अधिवेशन अन्त्य गरेकै दोस्रो दिन सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ ।
२०८१ साउन , ०८:३७
धनगढी– नैरोबी फ्लाई एक प्रकारको झिँगा हो जुन पूर्वी अफ्रिकाबाट फैलिएको हो । यो लगभग एक सेन्टिमिटर लामो हुन्छ ।
२०८१ साउन , ०९:५३
धनगढी –सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ ।
२०८१ साउन , ०९:४३
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२०८१ असार २९, ०८:०६
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजित २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपैयाँमध्ये १० अर्ब ६६ करोड ३१ लाख १३ हजार २ सय ५४ रुपैयाँ खर्च गर्न सकेन ।
२०८१ असार २८, ०५:५२
धनगढी– हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको छ ।
२०८१ असार २७, ०७:३८
धनगढी–कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ।
२०८१ असार २७, ०७:१८

धनगढी–  कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्षहरू पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालयबाट  ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी… विस्तृतमा