आजको मिति
कैलाली
२०८० असोज २८, ०८:२०
धनगढी–धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
२०८० असोज २८, ०७:४३
धनगढी– हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ ।
२०८० असोज २७, ०८:३१
धनगढी– सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमै चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।
२०८० असोज २४, ०८:२५
धनगढी– बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो ।
२०८० असोज २३, ०१:५६
धनगढी– नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता भएको छ । दुई दिनसम्म सर्वसम्मत गराउने शीर्ष नेताहरुको प्रयास असफल भएपछि अन्तत: आज उम्मेदवारी मनोनयनको प्रक्रिया अगाडि बढेको हो ।
२०८० असोज २२, ०१:२४
इजरालयमा मृत्यु भएका नेपालीको शव यथाशीघ्र फिर्ता ल्याउन हवाई जहाज तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।
२०८० असोज २२, ०१:२१
धनगढी– इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
२०८० असोज २२, ०१:१६
हामी अहिले बंकरमा बसिरहेका छौं । यो बंकरमा बस्न थालेको तीन दिन भयो । आइतबार साँझदेखि नेपाली दूतावासले उद्धार गर्छ कि भनेर तयारीमा अवस्थामा बंकरमा बसिरहेका छौं । जब साँझ पर्छ, डर बढ्दै जान्छ । राति मिसाइल पर्दा बंकर थरर हल्लिन्छ । दर्दानाक हुन्छ ।
२०८० असोज २१, ०८:२६
धनगढी– सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
२०८० असोज २१, ०८:०५
धनगढी– दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ ।
२०८० असोज २१, ०७:४५
धनगढी–नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आज देखि धनगढीमा सुरु हुँदैछ । धनगढीको सौँराइ पार्टी प्यालेसमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
२०८० असोज २०, ०९:२५
धनगढी– दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
२०८० असोज २०, ०८:५८
धनगढी– यस वर्षको मनसुन सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ ।
२०८० असोज १९, ०८:५५
धनगढी– यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।
२०८० असोज १८, ०९:१८
बझाङ — मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ ।