कैलाली

२०८१ असार २१, १०:४७
धनगढी–  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्।
२०८१ असार २१, ०७:१५

धनगढी– पटकपटकको गठबन्धन फेरबदल र जनमत नै छिन्नभिन्न हुने गरी समीकरण बनाएर दलहरूले जनतालाई वाक्क पारेका बेला देशका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले अहिले एक ठाउँमा आइपुगेका छन् । अब यी दुई दलको काँधमा संविधान, व्यवस्था तथा जनताको चाहना सुशासन एवं संवृद्धि डेलिभरी गर्नुपर्ने गहन… विस्तृतमा

२०८१ असार २१, ०६:५८

काठमाडौं –महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ । 

त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पार्टीको केन्द्रीय… विस्तृतमा

२०८१ असार २०, ०९:०९
धनगढी— सुदूरपश्चिमको छिमेकी प्रदेश भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु भएको छ ।
२०८१ असार २०, ०९:००
धनगढी–सुदूर पश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका संसदीय दलका सदस्य प्रकाश बहादुर देउवाले बताए ।
२०८१ असार २०, ०७:५०
धनगढी– धनगढी र आसपासका क्षेत्रमा आज विहानै देखि वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२०८१ असार २०, ०७:४७
धनगढी–सत्ता समीकरण फेर बदलका लागी केन्द्रमा कांंग्रेश एमालेको नयाँ समीकरण वने सँगै प्रदेशमा पनि नयाँ सरकार बन्ने चर्चा सुरु भएको छ ।
२०८१ असार १९, ०७:०२
काठमाडौँ – संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् ।
२०८१ असार १८, ०७:३२
धनगढी–नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्। 
२०८१ असार १८, ०७:०३
धनगढी– माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २३ गतेदेखि हुने भएको छ ।
२०८१ असार १८, ०७:००
धनगढी– हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२०८१ असार १७, ०६:२९
धनगढी –धनगढी उपमहानगरपालिका–८ मा साढे २८ करोडको लागतमा निर्मित धनगढी सभागृह अलपत्र परेको छ । 
२०८१ असार १७, ०६:३६
धनगढी– कर्णाली करिडोर (फुकोट वेतन) ४ सय केभी प्रसारण लाइन आयोजनाको निर्माण सुरु हुने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–४ नैनियामा शुक्रबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका बीच प्रसारण लाइनको टावर निर्माणको शिलान्यास गरेका छन् ।
२०८१ असार १७, ०६:२७
धनगढी– सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८१ असार १७, ०६:१३
एजेन्सी– आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । गए राति भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।