कैलाली

२०७७ मंसिर , ०७:५९
सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 
२०७७ मंसिर , ०६:२१
धनगढी–नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन, आज भाइटीका। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।
२०७७ कार्तिक ३०, ०७:०४
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक ३०, ०५:२७
काठमाडौँ–नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
२०७७ कार्तिक ३०, ०५:०७
धनगढी–धनगढीमा गरिएको आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक ३०, ०४:१५
भन भन भाइ हो, पीसीआर गर। कोभिड रोक्न, लागि पर।
२०७७ कार्तिक ३०, ११:२१
धनगढी–तत्कालीन डोटी जिल्ला विकास समितिका पूर्व सभापति तथा नेपाली काँग्रेसका महासमिति सदस्य केशवराज उपाध्यायको आज निधन भएको छ ।
२०७७ कार्तिक ३०, ०८:१०
धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको भजनी नगरपालिका–८ गोलचउरा निवासी नेपाली काङ्ग्रेस कैलालीका नेता तथा महासमिति सदस्य लक्ष्य बहादुर न्यौपाने (लक्ष्मण) को निधन भएको छ ।
२०७७ कार्तिक ३०, ०६:२९
धनगढी–यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
२०७७ कार्तिक ३०, ०५:५९
धनगढी–यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
२०७७ कार्तिक २९, ०५:३३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २९, ०४:११
धनगढी–शनिबार कुकुर तिहार मनाइएकाे छ ।
२०७७ कार्तिक २९, ०३:१६
धनगढी–चौलानी ग्रुप अफ कम्पनीजले आजदेखि धनगढीको चौराहामा पहिलो शाखा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको छ ।
२०७७ कार्तिक २९, १२:५७
धनगढी–निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलालीको अध्यक्षमा विमल प्रकाश जोशी नियुक्त भएका छन् ।
२०७७ कार्तिक २९, ११:०८
धनगढी–धनगढीको ट्राफिक चौराहामा एका बिहानै आज बलात्कार र महिला हिंसा विरुद्ध खबरदारी गरेका छन् ।