आजको मिति
कैलाली
२०७७ कार्तिक १९, ०७:५१
धनगढी–क्षेत्रीय शहरी विकास आयोजना अन्तरका सडकहरू विस्तारका लागि धनगढीका घरधनीहरू सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू भत्काउन थालेका छन् ।
२०७७ कार्तिक १९, ०२:५४
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १९, ०२:४७
धनगढी–यथार्थवादी उपन्यास लेखनबाट नाम बनाएका कैलाली, टीकापुरका साहित्यकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।केही वर्षयता कलेजोको क्यान्सरबाट ग्रस्त थापाको पछिल्लो समय मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । लेखक थापाका ‘सोह्र सौगात’ (संयुक्त… विस्तृतमा
२०७७ कार्तिक १९, ०२:३३
धनगढी–धनगढीमा दुई जना प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ कार्तिक १८, ०७:०८
धनगढी–डोटीको जोरायल गाउँपालिका– ३, चनकट्टे स्थित शिवपुर माध्यमिक विद्यालयको तर्फबाट दानवीर तथा वरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारीलाई मङ्गलवार भव्य समारोहका बिच आज सम्मान गरिएको छ ।
२०७७ कार्तिक १८, ०५:४४
काठमाडौँ–नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
२०७७ कार्तिक १८, ०३:५१
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १८, १२:५७
धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीबाट झुटो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
२०७७ कार्तिक १८, १२:४६
धनगढी–भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको अभियोगमा पक्राउ परेका धनगढी–१२ का वडाध्यक्ष धरौटीमा छुटेका छन् ।
२०७७ कार्तिक १८, ०८:५९
धनगढी–सुदूरपश्चिम प्रदेशका नागरिकको प्रमुख रोजगारीको गन्तव्य हो– भारत । यहाँका अधिकांश नागरिक रोजगारीका लागि भारतका विभिन्न शहर जाने गर्छन् । स्वदेशमा रोजगारी नपाउँदा दुई छाक टार्नकै लागि युवा उमेरमै भारत छिरेका अधिकांश नागरिक आफ्नो जीवनकाल नै भारतमा सस्तो मूल्यमा श्रम बेचेर बिताउन बाध्य छन् ।
२०७७ कार्तिक १७, ०४:४६
धनगढी–कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण भएको छ ।
२०७७ कार्तिक १७, ०३:५६
धनगढी–धनगढी उप–महानगरपालिकाले आइतबार सम्म लक्षण देखिएका र कनट्र्याक्ट ट्रेसिङका आधारमा ५ हजार ८ सय ६८ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ ।
२०७७ कार्तिक १७, ०३:११
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १७, ०१:२२
धनगढी–कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई कोरोना पुष्टि भएको छ ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा रावललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
नगर प्रमुख रावललाई सामान्य रुघाखोकी र केही दिन… विस्तृतमा
२०७७ कार्तिक १७, ०७:३०
धनगढी–सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आज हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।