अर्थ-वाणिज्य

२०७७ असोज , १२:१७

धनगढी–सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल… विस्तृतमा

२०७७ असोज , ०६:५९

धनगढी–नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर ९भदौ ३१० मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू भएको छ ।

२०७७ भदौ ३१, ०५:२१
काठमाडौं–शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । नेप्से पाँच दशमलव ३६ अङ्कले बढेर १५ सय ४१ दशमलव ४० अङ्कमा पुगेको छ । 
२०७७ भदौ ३०, ०९:२५
धनगढी–सरकारले होटल तथा रेष्टुरेन्टहरु असोज १ गतेदेखि खुला गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्ट खुला गर्ने निर्णय गरेको हो ।
२०७७ भदौ ३०, ०९:०५
धनगढी–नेपाल ईटा उद्योग महासंघका केन्द्रिय सदस्य तथा पुर्नबास उद्योग बाणिज्य संघका सदस्य दिप बहादुर ऐरले आफ्नो घरमा बसेको बैंकलाइ पन्ध्र प्रतिशत भाडा छुट गरेका छन ।
२०७७ भदौ १९, १०:०१

काठमाडौं  - गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा करिब ३२ प्रतिशतले घटेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.८६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष ४६ अर्ब ७० करोड रुपैयाँ वितरणयोग्य नाफा गरेका… विस्तृतमा

२०७७ भदौ १९, ०९:३२
यस्तोमा नेपालबाट धेरै मूल्यका निर्यात हुने २० वस्तुमध्ये तीनओटा वस्तुकोमात्र निर्यात बढेको छ। यो सूचीको कूल निर्यातमा ६१ प्रतिशत हुन्छ।
२०७७ भदौ १९, ०८:५०
चालु आर्थिक वर्षको पहिलो क्वार्टरमा भारतमा १९ प्रतिशतले बिक्री गुमाएको कम्पनीले अब भने सस्तो मूल्यका मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ ।