आजको मिति
अर्थ-वाणिज्य
२०७७ मंसिर ८, ०५:१०
पछिल्ला केही दिन लगातार बढेको शेयर बजार परिसूचक नेप्से साेमबार भने सामान्य घटेको छ । नेप्से साेमबार २ दशमलव ३८ अङ्कले घटेर १७ सय ८० दशमलव ४३ विन्दुमा झरेको छ ।
२०७७ मंसिर ७, ०६:०१
आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । केही दिनयता पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ ।
२०७७ मंसिर ७, ०७:४८
धनगढी–चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेले कैलालीमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा झन्डै १ करोडको कारोबार भएको छ ।
२०७७ मंसिर ६, ०८:४२
कैलाली–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित भएको औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन्।
२०७७ मंसिर ५, ०१:४१
काठमाण्डाै - काराेबार हुने हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ घटेको छ ।
२०७७ मंसिर ४, ०५:०७
धनगढी–सुदूरपश्चिमका किसानले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्रिबितरण गर्दै आएको मलमा अब सहुलियत दरमा पाउने भएका छन् ।
२०७७ मंसिर ४, १०:४८
काठमाडौँ–कोभिड–१९ को सङ्क्रमणका कारण विगत आठ महिना देखि बन्द काठमाडौँ सिनामंगलमा रहेको ‘एभियसन म्युजियम’ आजबाट पुनः सञ्चालनमा आएको छ ।
२०७७ मंसिर ३, ०५:०१
काठमाडौँ — नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ ।
२०७७ कार्तिक २९, ०३:१६
धनगढी–चौलानी ग्रुप अफ कम्पनीजले आजदेखि धनगढीको चौराहामा पहिलो शाखा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको छ ।
२०७७ कार्तिक २९, १२:१६
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकामा महेन्द्रनगर म्युजियमको पहिलो चरण सञ्चालन भएको छ । क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित म्युजियम शुक्रबारदेखि आंशिक रूपमा खुला भएको हो ।
२०७७ कार्तिक २७, ०८:२५
पोखरा–नेपाल आयल निगमले गण्डकी प्रदेशबाट क्षमता विस्तार अभियान सुरु गरेको छ ।
२०७७ कार्तिक २७, ११:२२
कञ्चनपुर–उत्पादनमूलक उद्योगका लागि विदेशी श्रमिक ल्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुमति दिने भएको छ।
२०७७ कार्तिक २६, ०९:२६
धनगढी–कैलाली र कञ्चनपुर जिल्लाका बाढी प्रभावित क्षेत्रमा उखु खेती विस्तार र प्रवर्द्धन गर्न सरोकारवाला निकाय बिच सम्झौता भएको छ ।
२०७७ कार्तिक २६, ०६:४४
पश्चिम सेती सुदूर पश्चिम क्षेत्रको कायापलट गर्ने आयोजनाको रुपमा २०५० सालदेखि चित्रित गरिंदै आएको छ । बझाङ, डोटी र डँडेल्धुरामा संरचना क्षेत्र पर्ने यो आयोजनाको लाइसेन्स विदेशी कम्पनीले पाएदेखि नेपाल सरकार र स्थानीय निकायले आयोजना प्रभावित क्षेत्रमा बजेट लगानी गर्न छाडेका थिए ।
२०७७ कार्तिक २५, ०६:५९
धनगढी–कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।