आजको मिति
अर्थ-वाणिज्य
२०७७ असोज २६, ०५:५९
काठमाण्डौ – नेप्से परिसूचक साेमबार सामान्य बढेको छ । आइतबार १३ दशमलव ३७ अङ्कले घटेको नेप्से साेमबार १ दशमलव ७४ अङ्कले बढेर १५ सय ७८ अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
२०७७ असोज २६, ०८:३९
नेपाल राष्ट्र बैंकले आज १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
२०७७ असोज २५, ०७:४४
धनगढी–यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ ।
२०७७ असोज २२, ०४:४५
धनगढी–दसैँ तिहार र छठ पर्व लाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले कैलालीको अत्तरियामा पनि बिहीबार बाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
२०७७ असोज २२, ११:४५
धनगढी–सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको छ ।
२०७७ असोज २१, ०८:०१
कञ्चनपुर — महेन्द्रनगरस्थित आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि सबै सेवा बन्द गरिएको छ । अन्य कर्मचारीको पनि कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब संकलन गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । सबै कर्मचारीको स्वाब संकलन गर्नुपर्ने भएकाले रिपोर्ट… विस्तृतमा
२०७७ असोज २१, ०६:४५
धनगढी–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुधवार साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको धनगढी कार्यालयमा निरीक्षण गरेका छन् ।
२०७७ असोज २०, ०२:१५
धनगढी–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरुलाई कैद सजाय हुने चेतावनी दिएका छन्।
२०७७ असोज १९, ०१:३२
दसैँ तिहार र छठ पर्व लाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धनगढीमा सुपथ मूल्य पसल सञ्चालन गरेका छन् ।
२०७७ असोज १७, ०४:१४
डोटी–पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नु भएको छ ।
२०७७ असोज १६, ०६:४८
अस्ट्रेलियाकाे एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा जनाएको छ ।
२०७७ असोज १६, ०५:३०
धनगढी– नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ ।
२०७७ असोज १५, ०८:३२
धनगढी–नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आउँदाे मङ्सिर ११ र १२ गते काठमाण्डौमा हुने भएको छ ।
२०७७ असोज १५, ११:०७
काठमाण्डौ – नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजानका लागि श्रम समझदारीमा हस्ताक्षर भएको छ ।