आजको मिति
अर्थ-वाणिज्य
२०७७ पुष १६, ०७:३३
दक्षिण कोरिया–नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलब वृद्धि भएको छ ।
२०७७ पुष १३, ०७:५३
कञ्चनपुर–कञ्चनपुरमा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको करिब १ लाख बराबरको अवैध सामान बरामद गरेको छ।
२०७७ पुष ११, ०८:२८
धनगढी — सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा पुनः शंकर बोगटी निर्विरोध निर्वाचित भएका छन् ।
२०७७ पुष ११, ०७:३०
धनगढी–कृषि विकास बैंक लिमिटेड धनगढी शाखा कार्यालयले आफ्नै नवनिर्मित बैङ्किङ कार्यालय तथा सुविधा सम्पन्न लकर सेवाको शुभारम्भ गरेको छ ।
२०७७ पुष ५, ०७:३१
यो वर्ष वाणिज्य बैंकको लाभांशमा गिरावट आएको छ । कोभिड–१९ को असरले गएकाे वर्षको तुलनामा वाणिज्य बैंकको लाभांश खुम्चिएको हो ।
२०७७ पुष १, ०३:४९
काठमाडौँ–सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार ९३ हजार एक सय रुपैयाँ तोकिएको छ ।
२०७७ पुष १, ०७:२३
शेयर बजार परिसूचक नेप्से मङ्गलबार सामान्य घटेको छ । नेप्से ५ दशमलव ७५ अङ्कले ओरालो लागेर दुई हजार ६१ दशमलव ४१ विन्दुमा झरेको छ ।
२०७७ मंसिर २८, ०७:१४
धनगढी– इन्धनको भाउ फेरी बढाइएको छ । पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य अनुसार प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपैयाँ कायम गरिएको छ ।
२०७७ मंसिर २५, १२:२२
सुनको भाउ फेरि घट्न थालेको छ । आज एकैदिन तोलामा ९ सय रुपैयाँले भाउ घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२०७७ मंसिर २४, १२:४०
काठमाण्डाै – केही दिन यता लगातार उकालो लगेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ ।
२०७७ मंसिर २१, ११:११
धनगढी– हप्ताको पहिलो दिन सुनको भाउ दुई सय रुपैयाँले घटेको छ ।
२०७७ मंसिर २०, ०८:०९
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारण नेपालीहरूलाई २०७७ मंसिर २९ गते देखि आइपिओ निष्कासन गर्ने भएको छ ।
२०७७ मंसिर १८, ०३:५१
पछिल्लो समय लगातार बढेको शेयर बजार (नेप्से) बिहीबार भने घटेको छ । जलविद्युत् र माइक्रो–फाइनान्सबाहेक अरु समूहको शेयर ओरालो लागेपछि नेप्से १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ५५ दशमलव ४५ विन्दुमा झरेको छ ।
२०७७ मंसिर १८, ११:४८
सुनको भाउ तोलामै १६ सय रुपैयाँले बढेको छ । बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावला सुनको भाउ बिहीबारका लागि ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।
२०७७ मंसिर १७, ०४:२५
शेयर बजार परिसूचक नेप्से बुधबार झण्डै ७१ अङ्कले बढेको छ । व्यापारबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से ७० दशमलव ६२ अङ्कले बढेर २ हजार ७१ दशमलव शून्य २ विन्दुमा पुगेको छ ।