आजको मिति
अर्थ-वाणिज्य
२०८१ असार १७, ०६:३६
धनगढी– कर्णाली करिडोर (फुकोट वेतन) ४ सय केभी प्रसारण लाइन आयोजनाको निर्माण सुरु हुने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–४ नैनियामा शुक्रबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका बीच प्रसारण लाइनको टावर निर्माणको शिलान्यास गरेका छन् ।
२०८१ असार १०, ०७:५६
धनगढी –कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ।
२०८१ असार ८, ०९:३१
काठमाडौं –विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकले करारनामा गरेभन्दा बढी तलब-भत्ता लिने गरेको भेटिएको छ ।
२०८० असोज २७, ०८:३१
धनगढी– सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमै चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।
२०८० असोज २४, ०८:२५
धनगढी– बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो ।
२०८० असोज २१, ०८:२६
धनगढी– सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
२०८० असोज २१, ०८:०५
धनगढी– दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ ।
२०८० असोज २०, ०९:४०
नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ।
२०८० असोज २०, ०८:५६
काठमाडौं– चौतर्फी दबाब र आलोचनापछि नेपाल राष्ट्र बैंकले सेयर तथा घरजग्गाको कर्जा सीमा बढाएको छ ।
२०८० असोज १५, ०८:००
धनगढी– उच्च ब्याजदर र त्यसले वस्तुको मागमा ल्याएको कमीका कारण देशभरका उद्योगले धमाधम उत्पादन घटाएका छन् ।
२०८० असोज १०, ०८:०६
धनगढी– नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको छ ।
२०८० असोज ७, ०७:१३
धनगढी–विगत दुई महिनायता खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य १० प्रतिशतदेखि सत प्रतिशतसम्म बढेको छ ।
२०८० साउन ३१, ०७:१९
धनगढी– पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ ।
२०८० साउन २२, ०७:५०
धनगढी– नेपालले सम्भावित खाद्य संकट टार्न थप १० लाख मेट्रिक टन धान आयातका लागि भारतसँग अनुमति माग्ने भएको छ ।
२०८० साउन १७, ०८:१३
धनगढी– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।