अर्थ-वाणिज्य

२०७८ असार , ०९:१०
धनगढी–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले एक जना बिमितका परिवार लाई १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी गरेको छ ।
२०७८ असार , ०६:४८
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
२०७८ जेठ १५, ०७:४३
काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ।
२०७८ जेठ १५, ०६:३७
प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ ।
२०७८ जेठ , ०५:०३
देशको राजनीति अस्थिर हुँदा पनि शेयर बजारमा भने त्यसको प्रभाव परेको छैन । देशको राजनीति कता जाने हो र सरकार के हुने हो भन्ने अन्योलका बीचमा पनि शेयर बजार परिसूचक नेप्से आइतवार झन्डै ३३ अङ्कले बढेको छ ।
२०७७ चैत्र , १२:०९
धनगढी–सुनको भाउ घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।
२०७७ चैत्र , ०३:५६
हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से बिहीवार ४२ दशमलव ९५ अङ्कले बढेर २४ सय ७५ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।
२०७७ चैत्र , ०७:५१
नेपाल आयल निगमले फागुनयता तेस्रो पटक इन्धनको मूल्य बढाएको छ । मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि मंगलबार मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
२०७७ फाल्गुन १८, ०६:१६
नेप्से परिसूचक मङ्गलवार झण्डै ६० अङ्कले घटेको छ । परिसूचक ५९ दशमलव ७ अङ्कले घटेर २ हजार ४ सय ५५ दशमलव ४४ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
२०७७ फाल्गुन , ०६:४५
धनगढी–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।
२०७७ माघ २९, ०७:३९
नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 
२०७७ माघ १९, १२:२४
 धनगढी–सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । 
२०७७ माघ १३, ०८:५३
अछाम–अछामको साँफेबगर नगरपालिका–१० स्थित घुँघरकोटमा २० मेगावाटको बूढीगंगा अर्द्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा पुगेको छ । खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानी रहने आयोजनाको निर्माण थाल्न टेन्डर प्रक्रिया सुरु हुन लागेको छ । 
२०७७ माघ , ०८:०८
धनगढी–नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ ।
२०७७ पुष २०, ०७:००
कञ्चनपुर–कञ्चनपुरमा लाखौँ  मूल्यका अवैध मोबाइल सेट बरामद गरिएको छ।